प्रशासन शाखा

  • कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
  • लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने
  • कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  • जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने ।
  • जनशक्ति व्यवस्थापन गर्ने ।