मत्स्य विकास शाखा

  • तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एवं सामुदायिक पशु प्रजनन् सेवा सन्चालन।
  • कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/ पशु प्रजनन् सँग संवन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने ।
  • स्थानिय तहको कार्य सम्पादन स्तरमा रहेको कमी परिपूर्ति गर्न आवश्यक सहयोग गर्ने
  • कार्यक्षेत्रमा देखा परेका चुनौतिहरुलाई सम्बोधन गर्न अध्ययन, परिक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने।
  • कार्यक्षेत्र भित्र आवश्यक घाँसको वीउ, सेट्स, आदिको माग संकलन तथा आपूर्ती ब्यवस्थापन सहजीकरण गर्ने।
  • पशुपन्छी, पशुपन्छीजन्य पदार्थ र पशु उत्पादन सामग्रीको सम्वन्धी तथ्याङ्क व्यवस्थापन गर्ने।
  • पशुपन्छी प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशक्तिकरण गर्ने।
  • कृषि र पशुपन्छी बीमा सम्वन्धी योजना कार्यान्वयन गर्ने।
  • पशुपन्छी निजि फार्म तथा स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने ।
  • असल पशु पालन अभ्यास प्रवर्द्धन तथा विस्तार¸ प्रविधि विस्तार¸ यान्त्रिकरण व्यवस्थापन गर्ने ।
  • क्षमता अभिवृद्धि, सामाजिक परिचालन, जनचेतना अभिबृद्धि तथा संस्थागत सुधार गर्ने।
  • उन तथा पश्मिनाको प्रवर्द्धन गर्ने।
  • प्रविधि प्रसारका लागि पशु सेवा सूचना केन्द्र तथा अभिलेखालय संचालन, तालिम सामाग्री निर्माण गर्ने।
  • दुध¸मासु¸ फुलमा आत्म निर्भर हुन आफ्नो क्षेत्रभित्र कार्य योजना गर्ने एवं अभियान कार्यक्रम कार्यान्वयन गर्ने ।