वरिष्ठ पशु चिकित्सक
सूचना अधिकारी
पशु चिकित्सा तथा प्रयोगशाला शाखा
- पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने।
- विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
- पशुपन्छीलाई शल्य चिकित्सा सेवा उपलब्ध गराउने।
- पशुपन्छीको परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधिको सेवा उपलब्ध गराउने।
- पशुपन्छी रोग सर्भिलेन्स गर्ने।
पशु विकास तथा प्रविधि प्रसार शाखा
- तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एवं सामुदायिक पशु प्रजनन् सेवा सञ्चालन।
- कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/ पशु प्रजनन् संग सम्बन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने।
- स्थानिय तहको कार्य सम्पादन स्तरमा रहेको कमी परिपूर्ति गर्न आवश्यक सहयोग गर्ने
मत्स्य विकास शाखा
- कार्य क्षेत्रका स्थानिय तहहरुलाइ मत्स्य व्यवसाय प्रवर्द्धनमा प्राविधिक सहयोग गर्ने
- कार्य क्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने
- कार्य क्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने।
- कार्य क्षेत्रमा देखा परेका मत्स्य पालनसंग सम्बन्धीत चुनौतिहरुलाई सम्बोधन गर्न...
प्रशासन शाखा
- कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
- लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने
- जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने।
- जनशक्ति व्यवस्थापन गर्ने।
-
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
प्रकाशित: 2082-06-23 -
हिउँदो घाँसको बिउ माँगको आवेदन पेश गर्ने म्याद थप सम्बन्धि सूचना
प्रकाशित: 2082-05-27 -
भ्याक्सिनेटर छनौट गरिएको सम्बन्धि सूचना
प्रकाशित: 2082-05-16 -
हिउँदो घाँसको बिउ माँगको आवेदन पेश गर्ने सम्बन्धि सूचना
प्रकाशित: 2082-05-12 -
खोपकर्ता (भ्याक्सिनेटर) नियुक्तिको लागि आवेदन पेशा गर्ने सम्बन्धि सूचना ।
प्रकाशित: 2082-04-25 -
Notice for the supply and delivery of Livestock Vaccine Logistics for VHLS Sunsari
प्रकाशित: 2082-04-20
- कुनै डाटा उपलब्ध छैन
स्वत प्रकाशन २०८३ बैशाख-असार सम्म तथा बार्षिक (२०८२/८३) सम्पादित प्रमुख क्रियालापहरुको विवरण
२०८३ /०४/०१स्वत प्रकाशन २०८३ बैशाख-असार सम्म तथा बार्षिक (२०८२/८३) सम्पादित प्रमुख क्रियालापहरुको विवरण
2083-04-01आ.व. २०७७।८८ को प्रगति विवरण
2077-01-01आ.व. 2077.78 को वार्षिक प्रगति विवरण (PMAMP)
2077-01-01आ.व. २०७८।७९ को वार्षिक प्रगति विवरण
2078-01-01आ.व. २०७९।८० को वार्षिक प्रगति विवरण
2079-01-01No records available in this category
No records available in this category
No records available in this category
No records available in this category